किशोर दहाल
अध्ययन
र अनुभवले
खारिएका
पत्रकार
विजय
कुमारबारे ‘कामना
सिने
मासिक’ले
२०४५
सालतिरै
यस्तो
लेख्योः “नेपाल
टेलिभिजनका
सुपर
स्टार
विजय
कुमार, जसका
आँखाहरु
कुनै
अर्कै
दुनियाको
सपना
देखिरहेझैं
प्रतीत
हुन्छ
।” (पेज
न. ११०)
विजय
कुमारलाई
विनोद
चौधरीले
भन्थेः “चानचुने
मानिस
हो
र तपाईं ? विनोद
चौधरीले
बान्ता
सोहोरेको
मानिस
पो
हो
त ?” (पेज
न. १४०)
र, विजय
कुमार
त्यो
हो, जसले
आफ्नै
बारेमा
यस्तो
लेखेः “टाउकोमा
गोली
खाने
सम्पादकको
साटो
कुनै
घटिया
सम्पादकका
साथ
करिअर
सुरु
गरेको
भए, त्यस्तो
हुने
थिइनँ,जस्तो
भएँ
। (पेज
न. २६८)
यी
सन्दर्भले
विजय
कुमार
को
हुन्, कस्ता
व्यक्तिसँग
संगत
गरे
र कस्ता
व्यक्तिको
स्कुलिङले
आफुलाई
खरो
बनाउँदै
लगे
भनेर
बुझ्न
सकिन्छ
। यद्यपी
यो
बुझाई
पर्याप्त
भने
हुने
छैन, केबल
झल्को
पाउन
सकिन्छ
।
उनै
विजय
कुमारले
आफ्नो
जीबनका
आरोह–अबरोह
समेटेर
पुस्तक
लेखेः ‘खुसी’ ।